भरियालाई पक्रेर सुन तस्करका नाइकेलाई जोगाउने काम नहोस्: राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं । राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै तस्करीलाई जोगाउने काम नगर्न सरकारलाई सुझाव दिए । भ्रष्टाचार काण्डमा सरकार जरोसम्म