कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भारदारी सभाजस्तो भएको गुरुराज घिमिरेको टिप्पणी
काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको