एमालेले उठायो गृहमन्त्री श्रेष्ठको नैतिकतामाथि गम्भीर प्रश्न
काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नैतिकतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठक सुरू हुनेवित्तिकै नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका दाहालले सुन तस्करीमा उच्च तहको नेतृत्व संलग्नता रहेको