एमालेका युवामा पार्टी अध्यक्ष ओलीसँग प्रतिष्पर्धा गर्ने आँट नभएको कांग्रेस महामन्त्री शर्माको आरोप
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको आरोप लगाएका छन् । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले