प्रतिनिधिसभाको बैठक साउन २२ सम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी