इमान कायम राखेको प्रस्तावित प्रधानन्यायाधीश कार्कीको दावी, शुक्रबार सवाल जवाफ हुने
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गरेका छन् । आज बसेको समितिको वैठकमा कार्कीले आफू इच्छाविपरीत न्यायाधीश बनेको तर इमान कायम राखेको बताएका छन् । समितिको शुक्रबार ८ वजे बस्ने वैठकमा सवाल जवाफ