सुनतस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नताको आशंकाः कांग्रेस नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले १०० किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्ट जवाफ नदिएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सुन तस्करी प्रकरणमा स्पष्ट जवाफ नदिएकाले प्रधानमन्त्रीकै संलग्नता हुनसक्ने आशंका व्यक्त