माओवादी बैठकः आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पाँचौँ दिन पनि जारी रहने छ । गत बुधबार सुरु भएको बैठकमा शनिबारसम्म झन्डै दुई सयजना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् । हिजोको बैठकमा वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताले धारणा