‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने आँट कसैले गरेको छैनः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक कसैले पनि समृद्ध नेपाल भन्न नसक्ने बताएका छन्। शनिबार च्यासलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले सरकारबाट हटेपछि कसैले पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने शब्द कसैले भन्ने आँट नगरेको बताएका