विभिन्न मुलुकका ६ राजदूतको संसदीय सुनुवाइ सुरु
काठमाडौँ । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका छ जना राजदुतहरुको संसदीय सुनवाई प्रक्रिया सुरु भएको छ । बुधबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारद्वारा सिफारिस अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदुत लोकबहादुर