बिदेशमा रहेकालाई फर्काउँछु भन्नेहरु राष्ट्रिय पार्टी भएपछि बिदेशिनेको संख्या बढेको शंकर पोखरेलको आरोप
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरु राष्ट्रिय पार्टीको रुपमा उदय भएपछि बिदेशिनेको संख्या बढेको आरोप लगाएका छन् । नेकपा एमालेको सरकार हुदाँ बिदेशिनेको संख्यामा कमी आएको दावी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर एमालेलाई