अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि विमान बंगलादेशको उडान नम्बर ३७१ को विमानबाट काठमाडौं आएका हुन्। नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले लूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। लू विमानस्थलबाट