एमाले अध्यक्ष ओली मंगलबार कम्बोडिया जाने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार कम्बोडिया जाने भएका छन् । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवाली बताए । उनका अनुसार भ्रमणका