माओवादी बैठकः पार्टीको संगठन बिस्तारमा केन्द्रित हुन नेतृत्वलाई दबाब
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीको संगठन बिस्तार अभियानमा केन्द्रित हुन नेतृत्वलाई दबाब दिएका छन् । शुक्रवार तेस्रो दिन पनि काठमाडांैंमा जारी पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै नेताहरुले पार्टी संगठन बिस्तार अभियानमा केन्द्रित हुन पार्टी नेतृत्वलाई दबाब दिएका