अब्बल राजनीतिज्ञ नयाँ पिँढीबाट जन्मनुपर्छः केपी ओली
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब्बल राजनीतिज्ञ नठानेको बताएका छन् । भक्तपुरमा आयोजित बासँग विद्यार्थी कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै उनले अब्बल राजनीतिज्ञ नयाँ पिढीबाट जन्मनुपर्ने बताएका हुन् । ओलीले अब्बल राजनीतिज्ञ बन्न नसके पनि आफू इमानको