नेकपा एसका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । रौतहट निवासी विश्वकर्माको जावलाखेलस्थित अल्का अस्पतालमा मंगलबार बिहान हृदयाघातबाट निधन भएको स्रोतले जनाएको छ । उनको शव श्रद्धाञ्जलीको लागि मंगलबार केही बेर पार्टी कार्यालय आलोकनगरमा