प्रधानमन्त्री दाहालले जातीय हिंसा भड्काउने अभिव्यक्ति दिँदै हिँडेको नेता कोइरालाको आरोप
चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक भइसकेको बताएका छन् । कांग्रेसको चितवन सम्मेलनमा शनिबार बोल्दै उनले प्रधानमन्त्री दाहालले जातीय हिंसा भड्काउने हिसाबले अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाए । प्रधानमन्त्री दाहालले धरानमा भएको घटनाबारे विस्तृत