कोशी प्रदेश सरकार उद्धव थापाकै नेतृत्वमा गठन हुन्छः शेखर कोइराला
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले थापा नेका संसदीय दलको नेतासमेत रहेकाले आगामी सात दिनभित्र उनको