न्याय, सुशासन र समृद्धिको लक्ष्य प्राप्तीको अभियानमा कार्मचारीको साथ र सहयोग महत्वपूर्ण : प्रधानमन्त्री
काठमडौं । प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले सरकारको प्रभावकारी काममा कर्मचारी प्रशासनको साथ र सहयोग विना असम्भव रहेको बताएका छन् । २० औँ निजामती सेवा दिवसका अवसरमा शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको