कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र दोलखावासीको सेवामा समय दिन नसकेको भन्दै उनले उक्त जिम्मेवारी छाडेको उल्लेख गरेका छन् । संसदीय दलका नेता