प्रतिनिधि सभाको बैठक बस्दै, ४ जना मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुने
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा ४ जना मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुने कार्यसूची रहेको छ । बैठकमा कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम,