एमाले अध्यक्ष ओलीसँग अमेरिकी सिनेटर होलेनको शिष्टाचार भेट
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी सिनेटर क्रिस भान होलेनले शिष्टाचार भेट गरेका छन् । आईतवार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष