ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष साबित भएको प्रधानमन्त्रीको दाबी
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा माधव नेपाल निर्दोष सावित भएको दाबी गरेका छन् । पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिआइबीको अनुसन्धानपछि अब पहिलोपटक माधव नेपाल औपचारिक रुपमा निर्दोष साबित