अनियमितता छानबिन गर्दा माओवादीका नेताहरुसमेत दोषी देखिए नछाड्न सीआईबीलाई भनेको छुः प्रधानमन्त्री
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमितताको छानबिन गर्दा माओवादीका वरिष्ठ नेताहरुसमेत दोषी देखिए नछाड्न नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआईबी) लाई भनेको बताएका छन् । सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार काण्डहरुको