एससीसीका नाममा नेपाल लुट्न पाइँदैनः विप्लव
रुपन्देही । नेकपा महासचिव नेत्रविक्रम (विप्लव) चन्दले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अगाडि एससीसीका नाममा नेपाल लुट्न नपाइने बताए । बुधबारबाट सुरु हुन लागेको एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताउँदै उनले भने- नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौ,