एमाले नेता रावलको प्रश्न- अमेरिकी सहायक मन्त्रीसँग ठूला नेताहरूले भेटवार्ता गर्नैपर्ने किन ?
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् । अमेरिकी बिदेश सहायक मन्त्री डोनाल्ड लुले शिर्ष नेताहरुसँग भेटघाट गरेपछि उनले आफ्नो टिप्पणी सार्बजनिक गरेका हुन् । ‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना