ठूलालाई समात्नुपर्ने बेला सीआईबीको गाडी युटर्न हुन्छः योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको छानबिन राजनीतिबाट प्रभावित भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान ठीक दिशातिर