प्रमुख दलहरुको बैठक आज बस्ने, उच्चस्तरीय समिति गठनबारे कार्यदलले तयार गरेको मस्यौदामा छलफल हुने
काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त दलहरुको वैठक ११ बजे बस्ने भएको छ । शीर्ष नेताहरुको बैठकले सुन तस्करी सम्बन्धमा छानविन गर्न छुट्टै उच्च स्तरीय समिति गठनका लागि कार्यदलले तयार पारेको मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ । सुन तस्करीको छानबिनका