“पारिवारिक विवाद हेर्ने छुट्टै इजलास गठन गर्नुपर्छ”
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भइरहेको छ । संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनले पारिवारिक विवाद हेर्ने छुट्टै इजलास वा अदालत गठन गर्नुपर्ने बताएका छन् । अदालतमा मुद्दाको बोझ बढेको जानकारी दिँदै उनले पारिवारिक