सदनको अवरोध संविधानविपरीतः उपाध्यक्ष नेम्बाङ
काठमाडौं । सदनको अवरोधलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्रै असन्तुष्टि देखिएको छ । पार्टी उपाध्यक्ष सुवास नेम्बाङले शनिबार काभ्रेको धुलिखेल पुगेर आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन्। संसद् सचिवालयले गरेको ‘संसद् र सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामा नेम्बाङले सदन अवरुद्ध गर्नु संविधानविपरीत