संघीय निजामती ऐन एक हप्ताभित्र संसदमा पेस गर्ने सरकारको तयारी
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले संघीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ताभित्र संसदमा पेस गर्ने तयारी रहेको बताएका छन् । उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका ऐनहरुको निर्माण कार्यलाई पनि सरकारले प्राथमिकता साथ