सांसद शर्माको प्रश्न- प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारी कि डेमोक्रेटिक सरकारको नेतृत्व लिएका हुन् ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ आतंकारी सरकारको कि डेमोक्रेटिक सरकारको नेतृत्व लिएका हुन् भन्दै प्रश्न गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफूलाई सीआईबीले पक्राउ गरेर हातपात गरेको विषयमा जानकारी