काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन ।
संयुक्त अरब इमिरेटस (यूएई) मा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्केका हुन् ।

१७ मंसिर २०८०, आइतबार