संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अनितादेवी
काठमाडौं । जनमत पार्टीकी सांसद अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छिन् । आज बिहान शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले यसअघि आफ्नो