प्रतिपक्षको आवाज दबाउन संसदमा सत्ता पक्षको होहल्लाः रघुजी पन्त
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा बिरोध गर्दै होहल्ला गरेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदमा आज