प्रधानमन्त्री–सभामुख भेट : सदन खुलाउन एमालेसँग पहल गर्ने दाहालको प्रतिवद्धता
काठमाडौं । साउन १० गतेदेखि भइरहेको सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् । बालुवाटारमा आज विहान भएको छलफलमा सभामुख घिमिरेले सदन निरन्तर अवरोध हुनु राम्रो नभएको भन्दै सदन सहज रुपमा सञ्चालन