काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक बोलाएका छन्।
यही मंसिर २६ गते बस्ने गरी बैठक आह्वान गरिएको छ।
महासमिति बैठक, समूहको आन्तरिक रणनीति, राष्ट्रियसभाको आसन्न निर्वाचनलगायत समसामयिक विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

२४ मंसिर २०८०, आइतबार