संविधान र प्रणालीप्रति नै खेलवाड भएकोमा राष्ट्रपतिको चिन्ता (पूर्णपाठ)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको उल्लेख गर्दै संंविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको बताउनुभएको छ । उहाँले आज आफैले बोलाउनुभएको