कांग्रेसको शेखर-गगन समूहको बैठक आज
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नै गगन–शेखर समुहको बैठक बस्न लागेको हो । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज दिउँसो २ बजेका लागि बैठक