संघीय संसदका दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)
काठमाडौँ । संघीय संसदको दुवै सदनको बैठक मंगलबार बस्दैछ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ। यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ। संघीय संसद सचिवालयका