कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् । बैठक आज बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्ने छ । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले