विद्यालय शिक्षा ऐन ल्याउन नसके राजीनामा दिने शिक्षामन्त्री भट्टराईको घोषणा
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन ल्याउन नसके राजीनामा दिने घोषणा गरेकी छन् । आज नेकपा (एमाले) को भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै मन्त्री भट्टराईले ऐन आउँदैन, विधेयक बन्दैन भने पदमा नबस्ने