दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले आज छलफल गर्ने
काठमाडौं । सङ्घीय संसदको हिउँदै अधिवेशन नजिकिँदै गर्दा सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । हिजो सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले आज संयुक्त छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेले आज बिहान ११ बजे पाँच दलका मुख्य