बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउनेहरू पराजित हुने प्रचण्डको दाबी
रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगलादेशको निर्वाचनबाट नेपालीले पनि सिक्नुपर्ने बताएका छन्। बंगलादेशमा आगो लगाउनेहरू पराजित भएको भन्दै उनले स्थिरता चाहनेहरूको जित हुने बताए। ‘बंगलादेशमा पनि आगो लगाइयो। चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर