निर्वाचन प्रक्रियामा जुट्न नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको मितिमै निर्वाचन हुने भएकाले निर्वाचन प्रक्रियामा जुट्न नेता–कार्यकतालाई निर्देशन दिएका छन् । पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी फागुन २१ गते