कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे ‘जुम’ प्रविधिमार्फत बस्ने पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । ‘जुम’ बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई सहभागी हुन अनुरोध गरिएको