उम्मेदवारले बैंक खाताको दुरुपयोग गरे कारबाही गर्ने आयोगको चेतावनी
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर आयोगले निर्वाचन प्रचार प्रसारका लागि खोलेको खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको बताएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले