विधिको शासन स्थापित गर्ने नयाँ अभियान सुरु भएको कांग्रेस सभापति थापाको दाबी
विराटनगर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुशासन समाप्त गर्दै विधिको शासन स्थापित गर्ने नयाँ अभियान सुरु भएको बताएका छन्। थापाले सोमबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कांग्रेसले कुशासन र भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा विधिको शासन