सुमन अर्याल बने मुख्यसचिव
काठमाडौं । सरकारले मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिवसमेत रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो। मुख्य सचिव एकनारायण अर्याल मंगलबारबाट नियमित अवकासमा जाने भएपछि ज्येष्ठताका आधारमा सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको