फराकिलो मतान्तरसहित ओलीको अग्रता, पोखरेल तेब्बर मतले पछि
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले अग्रता थप बलियो बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार ओली र उनका प्रतिस्पर्धीबीचको अन्तर उल्लेख्य रूपमा फराकिलो देखिएको छ । दोस्रो चरणको मतगणनामा केपी शर्मा